डबली संवाददाता २०७७ भदौं ३० गते

काठमान्डौं । चलचित्र मदहोशको ‘ए गगन रुक जा पवन ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ ।
डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको यो भिडियोको सिन मनमोहक छन् ।
भिडियोमा मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ । बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको छ ।
विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य चलचित्रको गीतमा छ । दिपेन्द्र कोइराला र प्रीयङका अधिकारी को अभिनय रहेको छ । मदहोश चलचित्र लाई शंकर अधिकारी घायल ले लेखनर निर्देशन गरेका हुन
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
