डबली संवाददाता२०७७ जेठ १८ गते

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारसम्म आइपुग्दा दैखेकका दुल्ली नगरपालिका ११ का ३५ वर्षीय पुरुष र बाजुराका दुई बर्षीय बालिकाको पनि कोरोनाबाटै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यसअघि ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको थियो ।
थप तीनजनाको मृत्युबारे परीक्षण भइरहेको पनि देवकोटाले जानकारी दिए ।
