News Portal

थप १६६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

डबली संवाददाता२०७७ जेठ १८ गते
१४८ पटक

काठमाडौं । आइतबार थप १६ जनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा उनीहरुमा कोरोना संक्रमण भएको जानकरी दिएका हन् ।

जसमा १६२ पुरुष र ४ महिला रहेका छन् । पत्रकार सम्मेलन जारी छ ।

प्रतिकृया दिनुहोस्