डबली संवाददाता२०७७ जेठ १८ गते

काठमाडौं । आइतबार थप १६ जनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनको क्रममा उनीहरुमा कोरोना संक्रमण भएको जानकरी दिएका हन् ।
जसमा १६२ पुरुष र ४ महिला रहेका छन् । पत्रकार सम्मेलन जारी छ ।
