News Portal

नेपालको नयाँ नक्सा सार्वजनिकः भारतमा खैलाबैला, यस्तो छ अतिक्रमित भूमि समेटिएको नयाँ नक्सा

डबली संवाददाता२०७७ जेठ ७ गते
२७७ पटक

काठमाडौं । नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी-लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित गरेको थियो ।

योसँगै भारतमा खैलाबैला मच्चिएको छ ।

 

प्रतिकृया दिनुहोस्