डबली संवाददाता२०७७ जेठ ७ गते

काठमाडौं । नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी-लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको हो ।
भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।
मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित गरेको थियो ।
योसँगै भारतमा खैलाबैला मच्चिएको छ ।
