News Portal

थप ५ जनामा कोरोना संक्रमण, नेपाल संक्रमितको संख्या २५० पुग्यो (हेर्नुहाेस् विज्ञप्ति)

डबली संवाददाता२०७७ जेठ १ गते
१४३ पटक

काठमाडौँ । नेपालमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रलयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार सर्लाही, धनुषा, महोत्तरी गरी पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

काठमाडौंमा गरिएको परीक्षणको क्रममा उनीहरुमा कोरोना संक्रमण भएको भेटिएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस्