News Portal

  • BREAKING : कोरोना आतंकबीच मध्यरात भूकम्प गयो, काठमाडौं हल्लियो

    डबली संवाददाता२०७७ बैशाख ३१ गते
    ३९६ पटक

    काठमाडौं । कोरोनाले अहिलेसम्मकै बढी आतंक मच्चाएको दिन मंगलबारमध्ये रात भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

    दोलखाको जुगुलाई केन्द्र बनाएर गएको भूकम्पले काठमाडौं हल्लाएको छ । कठमाडौंसहित आसपासका जिल्लामा धक्का महशुस गरिएको छ ।

    धेरै मस्त निदाएका कारण धेरैले भूकम्प गएको पत्तो नै पाएनन् भने केही आतंकित हल्ला खल्ला गरिरहेको आवाज आएको थियो ।

    प्रतिकृया दिनुहोस्