News Portal

  • लकडाउनको २५ औं दिनः शुक्रबार विहान यस्तो देखियो काठमाडौँ, पाँच फोटो

    ५५२ पटक

    काठमाडौँ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनमा कडाई गरिएको छ । दोस्रो पटक अवधि थप भएपछि काठमाडौँमा लकडाउनमा सुरक्षाकर्मीले कडाई गरेका छन् । चोकचोकमा चेकिङ गरिएको छ । अत्यावशकीय काम बाहेक हिटडुलमा गर्न दिइएको छैन ।

    पासको दुरुपयोग भएपछि प्रहरीले काठमाडौँमा कडाई गरेको हो ।

    शुक्रबार विहान काठमाडौँमा मौसममा बदली भएको छ, न घाम न पानी । सडकमा निस्कँदा देखिएको दृश्यः

    फोटो-धनञ्‍जय बुढा

    प्रतिकृया दिनुहोस्