
काठमाडौँ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनमा कडाई गरिएको छ । दोस्रो पटक अवधि थप भएपछि काठमाडौँमा लकडाउनमा सुरक्षाकर्मीले कडाई गरेका छन् । चोकचोकमा चेकिङ गरिएको छ । अत्यावशकीय काम बाहेक हिटडुलमा गर्न दिइएको छैन ।
पासको दुरुपयोग भएपछि प्रहरीले काठमाडौँमा कडाई गरेको हो ।
शुक्रबार विहान काठमाडौँमा मौसममा बदली भएको छ, न घाम न पानी । सडकमा निस्कँदा देखिएको दृश्यः
फोटो-धनञ्जय बुढा
