काठमाडौं । सरकारले लकडाउनको अवधि बढाउने गृहकार्य सुरु गरेको छ । कोरोनाभाइरसको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै सरकारले अवधि पढाउन लागेको हो ।
हिजो मात्रै एकै जनि पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै लकडाउन बढाउन माग बढेको छ ।
बालुवाटार स्रोतका अनुसार दिउँसो मन्त्रिपरिषद बैठकले एक हप्ता लकडाउन थाप्ने निर्णय गर्नेछ । सरकारले एक साता अर्थात वैशाख १० गतेसम्म लकडाउनको समय थप गर्ने तयारी गरेको छ ।
यसअघि थपेको अवधि भोलि सकिँदैछ ।
