News Portal

  • अमेरिका भिसामा कडाई गर्दै गर्भवती महिला र विमारामी निसानामा

    २०४ पटक

    काठमान्डौ, अमेरिकाको विदेश मन्त्रालयले अमेरीका आउने भिजा सम्बन्धी नया नियम ल्याएको छ । अमेरीकाले विषेश गरी महिलाहरु गर्भवती भए पछि बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न उद्देश्यले नयाँ नियम ल्याएको हो । यो नियम शुत्रबार बाटै लागुभई सकेको छ । आप्रवासमा कडा नियमका लागि वकालत गर्ने सेन्ट फर इमीग्रेशन स्टडीजले सन् २००७ मा गरेको एक सर्वेमा आप्रवासीबाट जन्मेका बच्चको सख्या ७ हजार ८ सय मात्र थियो । त्यस पछि २०१७ मा यसको सख्या ३३ हजार झन्डै चौवलले बढेको देखाएको छ । हाल सम्ममा करिब १०,हजार भन्दा बढि बच्चाहरू भ्रमण भिसामा रहेका मानिसबाट जन्मी सकेको देखाएको छ ।
    नया नियम अनुसार भिसा आवेदन भर्ने बेलैमा कारण उल्लेख गरी प्रमाण पेश गर्नु पर्ने भएको छ ।
    कारणमा बच्चा जन्माउन भन्ने कारण भर्न नपाईने भएको हो ।
    यो नियम विषेश गरी भ्रमण भिषाको लागि बानाईएको हो ।
    अमेरीकामा जन्मेको बच्चा स्वतत अमेरीकी नागरीक हुने भएकाले राष्टपती डोनाल्ट टम्पले यो व्यवस्था गलत भएको भन्दै बच्चा जन्माउन अमेरीका आउन नपाईने व्यवस्था ल्याएको बताए ।
    यो सगै अमेरीकामा आप्रवासी कम गर्ने निति अमेरीकाले लिएको छ । भने स्वास्थ्य उपचारकालागी समेत नया नियम ल्याएको छ ।
    जसका अनुसार उपचार गर्न अमेरीका जानेले उपचारको लागि चाहिने खर्चको श्रोेत अग्रीम सो अर्तात हैसियत देखाउने पप्रमाण पेश गर्नु पर्ने भएको छ । साथै चित्सकको पनिआफैले व्यवस्था गर्नु पर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्