News Portal

नायिका पुजा शर्मा शोरुम उदघाटनमा व्यस्त

८०८ पटक

काठमान्डौ, नायीका पुजा शर्माले चितवन पुगेर केटिएम सिटिको शोरुम उदघाटन गरेकी छिन । स्क्वड नेपाल प्रा .ली को चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बिदेशी ब्रान्ड अन्टाको शोरुमको उदघाटन नायिका शर्माले रिवन काटेर उघाटन गरेकि हुन । नायिका शर्माले बिदेशी ब्रान्डका कपडालाई गरीने खर्च भन्दा निकै कम मुल्यमा आफ्नै देशमा उत्पादित गुस्तरीय कपडा प्रयोग गर्न पाउने भएको भन्दै खुशी व्यत्त गरीन । नेपाली चलचित्रमा आफुलाई जसरी माया र सहयोगले चर्चाको शिखरमा पु्यो त्यसरी नै स्वदेशी ब्राण्ड लाई पनि माया गरी दिन नायिका शर्माले अपिल गरीन । उदघाटन कार्यक्रममा गायक राचन्द्र काफ्ले सागितिक प्रस्तुती दिएका थियो । साथमा हास्यकलाकार पल्पसा डगोलले चम्सुरीले आफनो प्रस्त’ती मार्फत उपस्थीत सबैलाई स्वागत गरीन ।
कार्यक्रममा स्क्वड नेपालका सञ्चालक फिलीप डिसिले मध्म देखि उच्च बर्गको सबैकालागी ब्रान्डको कन्सेप्ट भएकाले सबले लाभ लिन सक्ने बताएका छन । सुरज गिरीले राजधानीमा लामो समयको अथक प्रयास पछि राजधानीको लोक प्रीय ब्राण्ड रहेको केटिएम सिटि चितवनमा पनि सञ्चालमा ल्याउन पाउदा आफु हरु गौरवान्वित महशुस गरेको बता्रए । यो सगै चितवनको चनौली, टाडी,पर्सा लगाएतका अन्य स्थान मा पनि यसको शाखा खोलिने बताएको छ ।

प्रतिकृया दिनुहोस्