News Portal

  • बाजुरालाई केन्द्र बनाएर भूकम्प, सुदूरपश्चिम हल्लियो 

    १७३ पटक

    धनगढी । बाजुरालाई केन्द्र बनाएर भूकम्प गएको छ । आइतबार राति ८ः१९ बजे गएको भूकम्पले सुदूरपश्चिमका अन्‍य जिल्लाहरुलाई पनि हल्लाएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्‍निच्‍युडको भूकम्प गएको हो ।

    भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै विवरणहरु प्राप्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्