News Portal

  • यी १८ घातक रोगविरुद्ध एशियन लाइफ इन्स्योरेन्सको ‘एशियन क्रिटिकल केयर’

    ६१६ पटक

    काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोगविरुद्ध बीमा सुरक्षा योजना ल्याएको छ । कम्पनीले पूरक करार अन्तरगत १८ वटा गम्भीर घातक रोगहरुविरुद्ध बीमा सुरक्षा योजनामा समावेश गरेको छ ।

    यी हन् बीमा योजनामा समावेश गरिएका घातक रोगहरु

    १. सबै किसिमको क्यान्स

    २. किड्नी फेलियर

    ३. खास गम्भीर प्रकृतिको ब्रेन ट्युमर

    ४. बहुु स्क्लेरोसिस

    ५. मुख्य अंग प्रत्यारोपण

    ६. कोरोनरी आर्टरी बाइपास ग्राफ्ट

    ७. एओर्टा सर्जरी (महाधमनीको शल्यक्रिया)

    ८. मुटुको धमनीको शल्यक्रिया

    ९. मस्तिष्क घात/स्ट्रोक

    १०. मायोकार्डियल इन्फ्रक्शन/पहिलो हृदयघात

    ११. पूर्ण रुपमा अचेक/कोमा

    १२. बहिरोपन (स्थायी तथा निको हुन नसक्ने)

    १३. पक्षघात

    १४. कलेजो पूर्णरुपमा खराब भएको

    १५. बोल्न सक्ने क्षमता गुमाएको

    १६. अल्जाइमर रोग

    १७. पार्किन्स रोग (दैनिक क्रियाकलाप गर्न असक्षम बनाउने अवस्था)

    १८. थर्ड डिग्री बर्न (क्षतविक्षत हुने गरी पोलेको)

    प्रतिकृया दिनुहोस्