News Portal

  • तालमा डुबेर एक जनाको मृत्यु

    १५६ पटक

    सुखड । तालमा डुबेर एक जना वृद्धाको मृत्यु भएको छ ।

    घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको न्यौपाने तालमा डुबेर घोडाघोडी ५ फारम ‘ख’ का अन्दाजी ७६ वर्षिय हरीकेसे लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तालमा डुबेका लुहारलाई उपचारका लागि सुखड स्थित घोडाघोडी अस्पताल पुर्याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्