News Portal

  • प्रधानमन्त्री ओली पुन : अस्पतालमा

    २२७ पटक

    काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

    प्रधानमन्त्री ओलीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको अनुसार नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किने छन् ।
    १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्