News Portal

  • सल्यानका गोरखबहादुरको मलेसियामा निधन

    ५२५ पटक

    काठमाडौँ । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका सल्यानका गोर्खबहादुर खड्काको मृत्यु भएको हो ।

    सल्यानको ढाकाडाँमका खड़काको राति सुतेको अवस्थामा मृत्यु भएको उनका साथीहरुले बताएका छन् ।

    विगतदेखि मलेसियाको एक कम्पनीका कार्यरत खड्का साँझ खान खाएर सुतेका थिए । तर, विहान मृत अवस्थामा भेटिएका थिए ।

    प्रतिकृया दिनुहोस्