News Portal

  • अखिल क्रान्तिकारीको अध्यक्षमा विज्ञान क्षेत्री निर्वाचित

    ३५० पटक

    कपिलवस्तु । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित कगरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निककट अखिला क्रान्तिकारीको कपिलवस्तु जिल्लाको २० औं जिल्ला सम्मेलनले विज्ञान क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

    सम्मेलनले क्षेत्रीको अध्यक्षमा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको अखिल क्रान्तिकारीले जानकारी दिएको छ ।

    सम्मेलनको उद्घाटन गर्दै संगठनका महासचिव प्रकाश शाहीले शैक्षिक विकृति र विसङ्गतीका विरुद्धमा लद्नुको विकल्प नरहेको बताए । राज्यकै कारण शैक्षिक क्षेत्र दलालीकरण, माफियाकरण हुँदै जनताका छोराछोरीको पहुँचभन्दा टाढा पुगेको बताउँदै शाहीले त्यसविरुद्ध संगठन संघर्षमा रहेको बताए ।

    प्रतिकृया दिनुहोस्