News Portal

  • प्रधानमन्त्री ओली फेरि अस्पताल भर्ना 

    २०९ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका हुन् ।

    प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न शुक्रबार दिउँसो सेन्टर पुगेका थिए । प्लाज्मा फेरेसिसले काम नगरेपछि नियमित रूपमा मिर्गौलाको डायलाइसिस गर गरिरहेका छन् ।

    प्रधानमन्त्रीका  प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित डायलाइसिसका लागि प्रधानमन्त्री बिहान शिक्षण अस्पताल पुगेको र बेलुकीसम्म निवास फर्किने छन् ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्