News Portal

  • बझाङमा भूकम्प गयो, पश्‍चिम नेपाल हल्‍लियो

    ३०९ पटक

    धनगढी । सुदूरपश्चिममा भूकम्प गएको छ । मंगलबार साँझ बझाङको पौवागडीलाई केन्द्रविन्द बनाएर भूकम्प गएको छ ।

    साँझ ७ः१५ मिनेट जाँद ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    भूकम्पको धक्काले सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काले अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलाली बढी महशुस गरिएको छ । स्थानीयबासीको भागदौड मच्चिएको थियो ।

    क्षतिको विवरण आइसकेको छैन ।

     

     

    प्रतिकृया दिनुहोस्