News Portal

  • महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

    २३६ पटक

    काठमाडौं । नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

    बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो ।

    प्रतिकृया दिनुहोस्