News Portal

  • बहुविवाह गर्ने २ जना पक्राउ

    १९६ पटक

    सल्यान । बहुविवाह गरेको आरोपमा प्रहरीले सल्यानबाट दुई जना पक्राउ गरेको छ ।

    शारदा नगरपालिका-१२ डाँग्रीका ३३ वर्षिय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउाँपालिका-३ की २० वर्षिय माया मिया डाँगीलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई मंगलबार डाँगीको घरबाट नियन्त्रणबाट लिइएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्