News Portal

  • स्विमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    १८४ पटक

    धनगढी । स्विमिङ्ग पुलमा डुबेर २ वर्षिय बालकको मृत्यु भएको छ ।

    धनगढी उप-महानगरपालिका वडा नं.८ क्याम्पसचोकको इशाबेला रेष्टरेन्ट एण्ड बारको स्विमिङ्ग पुलमा डुबेर २ वर्षिय शुसान्त रोकायाको मृत्यु भएको हो । आफन्तले स्विमिङ्गमा भेटाएपछि उनलाई सेती प्रादेशिक अस्पताल ल्याएका थिए ।

    प्रतिकृया दिनुहोस्