News Portal

  • सल्यानमा ट्रक दुर्घटना

    २४८ पटक

    सल्यान । छिन्चु-जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा नं.१ बाङ्गिरह नजिकै ट्रक दुर्घटना भएको छ ।

    सोमबार साझ ११ बजेतिर मालबाहक ट्रक दुर्घटना भएको हो । दाङबाट जाजरकोट तल्लो बगर (बजार) को लागि छुटेको ना ४ ख ८१९२ नं.को मालबाहक ट्रक दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै मानविय क्षती भने भएको छैन । ट्रकमा रहेका खुद्रा सामन भने छरिएको ।

    प्रतिकृया दिनुहोस्