News Portal

टिपरको ठक्करबाट गम्भीर घाइते नदाफको उपचारको क्रममा मृत्यु

१२८ पटक

महोत्तरी । टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोहम्मद मजिद नदाफको मृत्यु भएको छ ।

ना १ क ९६८३ नं.को टिपरले ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्