News Portal

  • नरपानीमा कार दुर्घटना, ३ जनाको मृत्यु, २ घाइते 

    १४३ पटक

    सन्धिखर्क । जिल्लामा कार दुर्घटद्दा हुँदा ३ जनाको मृत्यु भएको छ । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डस्थित सन्धिखर्कको नरपानीमा बुधबार करिब ९ बजेति भएको दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् ।

    रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क तर्फ आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा सवार  जना पुरुष १ जना महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ ।

    घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्