News Portal

  • आलमविरुद्ध अभियोगपत्र दर्ता

    २६९ पटक

    रौतहट । पूर्व मन्त्री तथा सांसद आफताव आलमविरुद्ध सरकारी वकिल खणिन्द्रराज कटुवालले सोमबार रौतहट जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका छन् ।

    उनीमाथि कर्तब्य ज्यान, विस्फोट, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । अभियोग पत्र बुझाइए पनि आलमलाई भने अदालत लगिएको छैन ।

    आलमविरुद्ध अभियोगपत्र दायर हुने भएपछि रौतहट जिल्ला अदालत अगाडि आलम समर्थकको भिड जुटेको छ ।

    प्रतिकृया दिनुहोस्