News Portal

  • नहरमा डुबेर बालकको मृत्यु

    १९९ पटक

    कञ्चनपुर । जिल्लाको बेदकोट नगरपालिका १० स्थित महाकाली सिँचाइको नहरमा डुबेर ६ वर्षिय बालक रमित ओझाको मृत्यु भएको छ ।

    नहरमा नुहाउनका लागि गएका बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    ४ बजे नहरमा डुबेर बेपत्ता भएका बालकको स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा साँझ अवेर शव फेला परेको थियो ।

    प्रतिकृया दिनुहोस्