News Portal

  • ‘बाघे’ सहित १८ जना पक्राउ

    १३९ पटक

    काठमाडौं । गुण्डा नाइके ‘बाघे’ उपनामबाट चिनिने सन्देश लामालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

    प्रहरीले बाघेसहित १८ अन्य बालुवा डिपोका सञ्चालकहरुलाई पनि पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको स्वयम्भू, महाराजगन्ज र बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बालुवा, गिट्टी ढुवानी गर्ने ट्रकको डाला थपघट गरी कम सामग्री ढुवानी गर्दै आएको पत्ता लागेपछि थप अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्