News Portal

  • राजाको जयजयकार गर्ने राष्ट्रवादी होइनन्, आराम गर्न विदेश जानु केपी-प्रचण्डले लाज मान्ने पर्ने हो (भिडियो)

    १२८३ पटक

    प्रा.डा. सुरेन्द्र केसीले राजाको जयजयकार गर्ने राष्ट्रवादी हुन नसक्ने भन्दै जनतालाई माया गर्ने सच्चा राष्ट्रवादी भएको बताएका छन् । उनले कमल थापा राष्ट्रपति नभएको समेत दाबी गरे ।

    संवाद डबलीको लागि गरिएको कुराकानीमा केसीले राजाभन्दा केपी-प्रचण्ड खराब देखिएको समेत दाबी गरे ।

    हेर्नुहाेस भिडियो 

    प्रतिकृया दिनुहोस्