आज :

सुनकोशी नदी किनासमा कार खस्दा २ जनाको मृत्यु, २ जना घाइते

सिन्धुली । बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका २ कमेरेफाँटमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार राति खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १३ च ३७९३ नं.को कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल सुनकोशी नदीको किनारमा खस्दा सवार ४ जना मध्ये २ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरका ४५ वर्षिय हेमा लामिछाने र बर्ष ६० वर्षीय अच्युत लामिछाने रहेका छन् ।

दुर्घटनामा घाइते चालक काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरका ५८ वर्षिय दिपक लामिछाने र २६ वर्षिय आस्था लामिछानेको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal