आज :

सर्तकता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको चक्रवात ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएपछि त्यसको प्रभाव नेपालमा देखिएपछि गृह मन्त्रलायले सर्तकता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै गृहले हिमाली भेगमा शुक्रबार र शनिबार हेलिकप्टर नउडाउन आग्रह गरेको छ । चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने भएकोले सुरक्षाका लागि हेलिकप्टर नउडाउन आग्रह गरिएको गृहले जारी गरेको ट्वीटमा उल्लेख छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले सूचना जारी गरेर आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal