News Portal

भारतीय लडाकु विमान काश्मिरमा दुर्घटना

२२४ पटक

काठमाडौं । भारतीय लडाकु विमान मिग २१ कश्मीरको बुडगामको गार्डन कलान गाउँमा दुर्घटना भएको छ ।

दुर्घटनामा विमानका २ चालकको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेको छ । दुर्घटना भारतीय बायु सेनाले मंगलबार पाकिस्तानी सिमा भित्र आक्रमण गरेपछि भएको हो ।

बिगत २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भइसकेको छ ।

प्रतिकृया दिनुहोस्