मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

जनकपुर । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री … Continue reading मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त