विद्युत बक्यौता केहि उद्योगीले भुक्तानी बुझाउन सुरु गर्दा, केहिले तिर्न बाँकी नरहेको पुरानै अडान

काठमाडौं । औद्योगिक क्षेत्रमा लामो समयदेखि जारी डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरूले आफूहरूले कुनै बक्यौता नबाँकी रहेको दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र पठाएका छन् । प्रधानमन्त्रीलाई पठाइएको पत्रमा … Continue reading विद्युत बक्यौता केहि उद्योगीले भुक्तानी बुझाउन सुरु गर्दा, केहिले तिर्न बाँकी नरहेको पुरानै अडान