जिउदै मान्छे जलाएको आरोपमा आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

काठमाडौं । गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार । नेपाली … Continue reading जिउदै मान्छे जलाएको आरोपमा आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए