Dabali News

प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको प्रमाण माल्कोट घटनाः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कालिकोट माल्कोट घटनाप्रति घोर आपत्ति जनाएका छन् । विप्लवले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण माल्कोट घटना भएको बताएका छन् । कालिकोटका...बाँकी

प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको प्रमाण माल्कोट घटनाः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कालिकोट माल्कोट घटनाप्रति घोर आपत्ति जनाएका छन् । विप्लवले विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फस्दै गएको थप प्रमाण माल्कोट घटना भएको बताएका छन् । कालिकोटका...बाँकी

एमाले अध्यक्ष ओली भन्छन्-माओवादी केन्द्र ‘पूर्वमाओवादी’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा माओवादी कोही नभएको बताए । चुनावी घरदैलो अभियानको क्रममा सोमबार लगनमा अायोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रलाई पूर्व माओवादी भएको बताए । ‘माओवादी भन्ने...बाँकी

जासुसकाे आरोपमा उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ

एजेन्सी । साेल-महिना दिनको फरकमा उत्तर कोरियाले अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ । किम हाक सोङ नामक अमेरिकी नागरिकले प्योङयाङमा रहेर उत्तर कोरियाविरोधी गतिविधिलाई प्रोत्साहन गर्ने र अमेरिकालाई सूचना दिन...बाँकी

एमालेको घोषणापत्रः पानीजहाजदेखि युरेनियम उत्खननसम्म  

काठमाडौँ । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय निर्वाचनका लागि समृद्ध-सबल, सामाजिक सुरक्षा भत्ता ५ हजार, १० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने घोषणापत्रमा समेटिएको छ । पार्टीको केन्द्रीय कार्यालयमा...बाँकी

स्थानीय निर्वाचनमा सहभागी नहुने मधेसी मोर्चाको निर्णय

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अाफ्ना माग पुरा नभएसम्म स्थानीय निर्वाचनमा सहभागी नहुने अडान दोहोर्‍याएकाे छ । बिहिबार तराई मधेस लोकतात्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने...बाँकी

नेपाल कम्युनिस्ट पार्टीले कारवाही गर्ने पक्का भएपछि माओवादी केन्द्रमा प्रवेश

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले दुई जिल्ला सदस्यलाई कारवाही गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्ला सदस्य केशव देसहार सांगठानिक र सविन्द्र महर्जनलाई आर्थिक अराजकताको आरोप पुष्टि भएपछि माओवादी केन्द्रमा प्रवेश...बाँकी

पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी जारी, आज ७ बुँदे मागपत्र पेश

काठमाडौं । माग पूरा नभएसम्म नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यालयमा जारी तालाबन्दी नखोल्ने संघर्षरत पक्षहरुले बताएका छन् । सोमबार तालाबन्दीबारे संघर्षरत पक्षहरुको तर्फबाट बुँदागत माग प्रस्तुत गर्दै पत्रपत्रिका मञ्च देवेन्द्र चुडालले सो जानकारी दिएका...बाँकी

प्रहरीसँगको झडपमा परि राप्रपाका पूर्व अध्यक्ष पशुपति समशेर घाइते

काठमाडौं । जमलमा भएकाे प्रहरीसँगको झडपमा परि राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा घाइते भएका छन्। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप उनि घाइते भएका हुन ।...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com