Dabali News

गजल र गद्य विधाकाे सुरुवात गर्ने मोतीको सम्झना गरिँदै

काठमाण्डौ । मोतीराम भट्टको आज १ सय ५१ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रिय विभूति युवाकवि भट्टको जन्म विक्रम सम्वत् १९२३ साल भदौ कृष्ण कुशे औंसीका दिन भएको थियो ।...बाँकी

नेपाली लघुकथा अब श्रब्य दृष्यमा

लन्डन ।  नेपाली लघुकथाको यूट्यूब च्यानलको सुरु भएकाे छ । लघुकथा समाज नेपालको आठौं वार्षिकोत्सवको अवसरमा उक्त च्यानलकाे सुरु गरिएकाे हाे । लघुकथाको लोकप्रियता बढिरहेको भएकाले च्यानलकाे सुरु गरिएकाे समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए...बाँकी

यूएईमा ज्योति मगर र नबिन पौडेल सरकारी मञ्चमा 

यूएई । हिन्दू महिलाहरुकाे चाँड तिजकाे अबसरमा यहाँ रहेका नेपालीहरुले ‘नेपाली तीज महोत्सव तथा सम्मान साँझ २०७३’ काे अायाेजना गर्ने भएका छन् । कार्यक्रम एनआरएनए रासअलखेमा क्षेत्रीय समिति र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘ईनास’ रासअलखेमा...बाँकी

उत्तमले अन्जुलाई भने ‘आई लव यु’ (भिडियाे हेर्नुहाेस्)

काठमाडौँ । गायक उत्तम थापा मगरले गायिका तथा माेडेल अन्जु कुँवरलाई ‘आई लव यु’ भनेका छन् । उनले ‘उत्तम’ एल्बमको सार्वजनिक गरिएकाे गीतमा साे भनेका हुन् ।  मन्जु कुँवरको शब्द रहेको गीतमा संगीत गायक उत्तम...बाँकी

कविताः भविष्य यात्रा

सडक छिचोलेर जब तपाईँ पुग्नु हुने छ फराकिलो चोक नपुग्दै वरैबाट मदिराको गन्धले तपाईँको नाकमै प्रहार गर्ने छ तपाईँ भेउ पाइ हाल्नु हुने छ त्यही चोकमा भट्टी पसल छ मध्य रातको सन्नाटालाई चिर्दै जोड जोडले...बाँकी

सालिकझैं मौन मालिकहरु

हरेक दिनहरु ढल्दै जाँदा यो बस्तीको बाटो झर्न नपरोस् भन्छन् विक्षिप्त साँझहरु हरेक साँझहरु ढल्दै जाँदा यो धर्तिको आकाश तर्न नपरोस् भन्छन् उदास स्तब्ध जूनहरु आफू झर्दै गर्दा व्यक्त मानव चाहनाहरु श्रापित भएकै देखेर होला...बाँकी

तितो सत्य, मेरी बास्यै, जिरे खुर्सानीपछि बन्द हुने पालो भद्रगोलको

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको हाँस्य टेलिश्रृंखला भद्रगोल पनि बन्द हुँने अवस्थामा पुगेको छ । यसअघि लामो समयदेखि प्रसारण भइरहेका चर्चित टेलिश्रृंखला तितो सत्य र मेरी बास्यै पनि यसरी नै बन्द भएका थिए ।...बाँकी

कबा रचना सम्मानबाट चार स्रष्टा सम्मानित

काठमाडौँ । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक पत्रिकाको चार स्रष्टा पुरस्कृत एवम् सम्मानित गरेको छ । पत्रिकाको पाचौँ वार्षिकोत्सवको अवसरमा उनीहरू सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा अशोक कुँवर ‘नेत्र’, मेरिना स्मृति, पेशल आचार्य र...बाँकी

चार स्रष्टालाई चारभिन्न विधामा पुरस्कृत गरिँदै

काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिकमा २०७२ सालमा प्रकाशित रचनाहरु मध्येबाट उत्कृष्ट चार विधामा प्रतिभा चयन गरेको छ । जसमा महिलातर्फ मेरिना स्मृति, पुरुषतर्फ अशोक कुँवर नेत्र, मोफसलतर्फ पेशल आचार्य र बाल रचनातर्फ रिलायन्स इन्टरनेसनल...बाँकी

कविताः हर्क बहादुर, मुसा र लुकीडुम

एका बिहानै समाचारमा सुनियो नयाँ सरकारले नयाँ बजेटको तयारी गर्दै छ । हर्क बहादुरले झटपट आफ्नो गाउँमा सपना बाँडेर सिंह दरबार छिरेका आस्थालाई सम्झिए, सम्झनासाथ उसले सम्झियो बर्सौँ गाडिएर बसेका बिजुलीका खम्बामा बिजुलीको तार टाङ्गिएको...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad