Dabali News

द्वन्द्व,प्रकृति र प्रेमको त्रिकोणात्मक संगम ‘लज्जावती’

काठमाडौँ । शुक्रबार भक्तपुर साहित्यिक समाजको आयोजनामा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित छैठौं कृति उपन्यास ‘लज्जावती’ राजधानीको संवाद डबलीमा लोकार्पण भएको छ । पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि एवं समालोचक प्रा.डा. देवीप्रसाद सुवेदीले वर्तमान समाजलाई उपन्यासले...बाँकी

लज्जावतीः साइमनको आगमन

अनियन्त्रित मन सम्हाल्नु भनेको बौलाहा घोंडाको लगाम पकड्नु भन्दा गाह्रो हुँदो रहेछ । त्यही परिवेश भित्र अति संवेदनशील मानिने मनको अव्यवस्थित लगाम सम्हाल्न हम्मे परेको छ मलाई । यी गमलामा पनि फुलाउनु छ मैले लज्जावतीलाई...बाँकी

प्रलेस ३ मा खेम थपलिया, फागुन २१ मा सम्मेलन

काठमाडौं । नेपालका कम्युनिस्टहरूका सामन्तवाद र साम्राज्यवाद विरोधी साझा मोर्चाको रूपमा रहेको नेपालको सबैभन्दा पुरानो साहित्यिक सङ्गठन प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नम्बर प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौं संवाद डबलीमा सम्पन्न भेलाले...बाँकी

कविताः पुतलीको बिहे

 जब हाम्रो प्रेमको हृदयमा जराहरु फिजारिएपछि थाहा भो यौवनका रसहरु मूल बनेर एक अर्कामा भिजाउदा सागरको गहिराहिमा तरंगित छालहरुले काउकुति लगाउदै गिज्याउदाएकपल्ट फेरि उही बिगतलाई सम्झियौँ उही स्कुल अगाडि भेट हुदा संगै घर बाट निस्कन्थ्यौ...बाँकी

दाेहाेरी गायीका अन्जुकाे निधन 

काठमाडौँ । लोक दोहोरी गायीका अन्जु शाही ठकुरीको निधन भएको छ । कैलालीको सुखड घर भएकी शाहीको टाइफाइडका कारण निधन भएको बताइएको छ । सानै उमेरमा लोक गीत क्षेत्रमा प्रवेश गरेकी शाहीको मंगलबार निधन हो...बाँकी

साहसी युवाहरु देखाए कला 

काठमाडौं । साहसी युवा क्लबले कपनस्थित साहित्य सदनमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कपनका स्थानीय युवाहरू मिली सञ्चालित उक्त क्लबले जुझारू युवा समूह पहिचान गरी समाज विकासमा आह्वान गर्ने विशिष्ट उद्देश्य लिएको छ ।...बाँकी

‘तरकारीवाली’ नाम मन परेकाे छैनः कुशुम

काठमाडाैँ । केही दिनबाट सामाजिक सञ्जालमा ‘तरकारीवाली’ काे नामबाट चर्चामा अाएकी कुमुश श्रेष्ठले ‘तरकारीवाली’नाम उपयुक्त नभएकाे बताएकी छन् । उनलाई चर्चामा ल्याउने ‘तरकारीवाली’ नाम मन नपरेकाे बताएकी छन् । सामाजिक सञ्जालमा चर्चासँगै मिडियाले पछ्याएकी कुशुमले...बाँकी

मलाई छोडेर संसारबाट गएको जीवनसाथीलाई पत्र

प्रिय, सरोज त्यो अदृश्य संसारमा रहेको तिमीलाई मिठो माया अनि सम्झना । जसोतसो परान धानिरहेकी छु । त्यहाँ तिम्रो के छ हाल मैले बुझ्न सकेकी छैन । नसम्झनु थियो तिमीलाई तर बिर्सु म कसरी ?...बाँकी

विकलको सम्झनामा विचार गोष्ठी

काठमाडौँ । वरिष्ठ आख्यानकार रमेश विकलको अठासिऔँ जन्म जयन्तीको अवसरमा ‘नेपाली कथामा समाज वादी यथार्थ वाद : प्रभाव र विकास’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, गद्य/आख्यान विभागद्वारा आयोजित उक्त विचार...बाँकी

बर्दियाका प्रियजनहरुको नाममा

समयको क्राफ्टिङ जारी छ । एउटा वालछापामार, एउटा युद्ध पत्रकारका गुलरिया क्राप्ट अनेकौं छन् । सवैभन्दा पहिलो र अविस्मरणीय स्मृतिचित्र २०६० को वार्ताकालमा काञ्जिरोवा पाक्षिक प्रकाशनको दौरान कोरिएको हो र युद्धकालीन चिनारुमा फेरिएका हुन् मेघराज...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com