Dabali News

रोल्पा एक्सप्रेस

चालै नपाई आफ्नै सपना अरूले बेचेपछि के थाहा आफ्नै सपनाको मूल्य कति थियो चालै नपाई आफ्नै बैँस अरूले बेचेपछि के थाहा आफ्नै बैँसको मूल्य कति थियो ? कवितासित मिसिएर बस बाहिर आवाजको ‘भोल्युम’ पनि क्रमशः...बाँकी

बरालजी जनताको रोटी खाएर जनताकै विरुद्ध लेख्ने साहित्यकार हुन्ः विप्लव 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनताको विरुद्ध लेख्ने कम्युनिस्ट संस्कृति र जनताको साहित्य नभएको बताएका छन् । पार्टीको थबाङ महाधिवेशनमा बोल्दै विप्लवले भने,’जनताले नजानेको कुरा सिकाउनु पर्छ तर जनताको घरमा खाना खाएर उनीहरुविरुद्ध...बाँकी

जनयुद्धलाई बोकेको कथा सङ्ग्रह ‘रोल्पा सुइना’ बजारमा  

काठमाडौँ । पत्रकार तथा साहित्यकार नवीन विभासको कथासङ्ग्रह ‘रोल्पा सुइना’ हालै बजारमा आएको छ । हालै सार्वजनिक भएको पुस्तकमा लेखकले जनयुद्धको भोगाइ र देखाइलाई कथाको रुपमा प्रस्तुत गरेका छन् । जनयुद्धको समय र शान्ति प्रक्रियापछि...बाँकी

झोलामा अल्झिएका एकथान सपना

मलाइ थाह छैन अबिभावकका लागि सन्तान कति प्यारा हुन्छन् । कतिका आमा बाले छोरा छोरीका इच्छा पुरा गर्छन या गर्दैनन् । तर म आज एकहुल छोराका इच्छा र आकाँक्षाहरु सामु आत्मसमर्पण गरिरहेको छु । डोरी...बाँकी

निकै नै टाढा पुग्नु छ राता सिपाहीहरुले

यो कविता  माओले ८० हजार लाल सेनाको नेतृत्व गर्दै अगाडि बढेको एक वर्षे लम्बे अभियान सकेर यनान प्रान्तको चुनइमा पुग्दा जम्मा ३००० लालसेना मात्र जीवित रहेका थिए र ठूलो निराशा छाएको थियो । त्यस निराशालाई...बाँकी

कविताः त्यो पल

लोलाएका नजर जुधाउँदा जुधाएका नजर झुकाउँदा त्यो अद्भूत् रहस्य खोतल्न मलाइ रहर थिएन प्रिय ! र पनि तिमी मेरी, अनि म तिम्रो बने । तिम्रो प्रेमको विजय मेरा लागि हार थियो या जीत या मुटुमाँझ...बाँकी

फेटोको दोस्रो साधारण सभा सम्पन्न

काभ्रे । नाट्य संस्था महासंघ (फेटो) नेपाल काभ्रे शाखाकाे दोस्रो साधारण सभा  सम्पन भएकाे छ । बनेपामा अायाेजित एक कार्यक्रममा राप्रपा नेपालका काभ्रे सचिव राजेन्द्र केसीले कुनै पनि संस्था बलियो हुनको लागि समुहमा रहेका ब्यतिहरुको...बाँकी

कविताः शहीदका बसन्तीहरू

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले पग्लिएको मानव पोखरी तरङ्गका भूमरीझैँ नाचिरहेछ हृदय वागमा जुँगार ,नुवार र करेटीका आँसुका ढिक्काहरू चिरहरण...बाँकी

मलाई मेरै माटोको रङ्ग मन पर्छ 

मलाई मेरै माटोको रङ्ग मन पर्छ । म यसैको गन्धमा रमाउँछु । म यसैको गन्धमा रमाउँछु । अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न...बाँकी

व्यवसायमा पनि सफल गायीका

काठमाडौँ । लोकदोहारी क्षेत्रमा पछिल्लो समय चर्चामा आएकी गायीका आशा पुनले नयाँ एल्बम ‘यो पापी मन भुल्यो’ र ‘मध्यरातमा सँगै खोली तरेको’ हालै सार्वजनिक गरेकी छन् । यसअघि उनका दर्जनौँ गीतले चर्चा कामईसकेका छन् ।...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com