Dabali News

कविताः म योद्धा हुँ

म योद्धा हुँ थाहा छ, जीवनमा अनन्त दृश्य असिमित लक्ष्य कसैले टपक्कै टिप्न सक्छ मलाई तर पनि, निस्फिक्री मुस्कुराइरहेकी छु, फुलसरी ? तिमी जे भन फिक्री छैन म त फूल हुँ ! मनको नाभिबाट टुसाएको...बाँकी

तेस्रो छायाँछवि काव्य श्रृंखलामा सहित्यकारद्वय वसन्त र शान्ति गुञ्जिने

काठमाडौँ । छायाँछवि काव्य श्रृंखलाको तेस्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुञ्जिने भएका छन् । पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने र त्यसमा करिब दुई दर्जन कविता...बाँकी

कविताः प्रचण्डको चितामाथि करेत थारूको दागबत्ती

यो राज्य करेत थारूको शिरमा तरबार दाग्छ र करेत थारू ताक्छ यो राज्यको छातीमा बन्दुक ! अब कसको बढी लाग्छ ? अब कसको छिटो लाग्छ ? त्यो एक दशक कमरेड प्रचण्ड सम्झन चाहँदैन करेत थारू...बाँकी

रणवीरले लेखे मार्मिक कविताः म्यादी विवेक भाईको सम्झनामा

उसले भन्यो राज्य परिवर्तन भएको छैन तर, बिबेकले भन्यो परिवर्तन भएको छ । उसले भन्दै थियो अधुरो लडाइँ फेरि लड्नुछ । तर, विवेकले भन्यो कति लडाइँ मात्रै लडौं । बरु, अब त बिकास र समृद्धि...बाँकी

कविताः अमरत्वको शुभकामना

सत्ता-सुविधा खातिर दाम्लो चुँडाउनेहरु ख्रुच्चेव आहालको विलयमा हाम्फाल्नेहरु शहिद तथा पेपत्ता योद्धाको सपना लत्याउँदै सर्वहारावर्गको छातीमा भाला घोप्नेहरु चोमोलुडंमालाई थाहा छ- जुम्रे र लिखे अवसरवादी मात्र होइन, आत्मसर्पणवादीहरुको त्यो जुलुशमा असल नियतले नर्क जानेहरु छन्...बाँकी

कविताः रुम्जेटारको बाटो हिँड्ने छैन

त्यो बेला गउँ–गाउँ नारा लाउँदै ‘क्रान्ति’ आयो ‘माओवाद र पहिचान मुद्दा– जिन्दावाद !’ युवा युवति जुलुस बनेर लागे वर्गसंघर्षको गीत गाउँदै ‘हतियार हुनेहरु हतियार लिएर उठ, …. जीवनदेखि हारेर मर्छु नभन’ आदि । बगाले काण्डमा...बाँकी

कविताः भोट र मान्छेहरू

विहेको रत्यौलीझैँ बसहरू नाचिरहेछ मेरो कोठा नजिकै मान्छेहरू गुलाम भएर रङ्गिएको छ सांसदलाई जिताउन उनीहरू मेरा भाइलाई थुनेर पोकापन्तरा बोक्दै भोट हाल्न दगुरिरहेछ घातमाथि घात गर्न मेरो भाइ यतिबेला चिसो कोठामा कसैले भेट्नै नपाउँने गरी...बाँकी

गजल

तस्बीर हातमा लिएर रुन्छु । भट्टिमा मदिरा पिएर रुन्छु । लुकिछिपी एकान्तमा बोलाई, गुलाब देको सम्झीएर रुन्छु । बाहिरि चोट नदेखिए पनि, च्यातिएको मुटु सिएर रुन्छु । सबैले पागल प्रेमी भन्लान्, छाती पिटी भक्कानिएर रुन्छु।...बाँकी

कविताः कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा !

ख्यालख्यालैमा हो ख्यालख्यालैमा ! कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा ! निमुखाको झुपडीको मान्छे हुँ म भन्थ्यौ हिजो ! झुपडीमै बास थियो हो नै जस्तो बन्थ्यौ हिजो ! कति प्यारो देख्ने गर्थ्यौं तिम्ले झोला भिरेपछि...बाँकी

कविताः हाँक म दिँदै छु 

तिम्रो विचारलाई चुनौतिपूर्ण हाँक म दिन्छु प्राज्ञ कमरेड ! माक्र्सवादीले  त ? प्रतिभालाई जगाउँने हैन र ? तिमीलाई प्राज्ञभएको घमण्ड तिमीनै प्राज्ञ हौं, हामीलाई चाहिन्न तिम्रो मन भित्रको वर्ग अझै फुकेको रहेनछ जुनियर कहाँ जानुहुन्न म...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]