Dabali News

अचेल

फुटबल खेलेर तर्साइएको मेरो जिन्दगीको रङ्गशालालाई अचेल विदु्रप बनाइएको छ खेलाडीका बुटका गोटीहरूद्वारा । आइया ! निकालेर ऐजन शब्दहरू निस्प्राण बन्दै छु ठोकिएको छ किला ठ्वाकठ्वाक हिजो भर्खरैको कुरा हो खाली पारिएको थियो कबड हल...बाँकी

कलेजो फेरेको मान्छेको प्रशंसा

‘कलेजो फेरेको मान्छे’ का कृतिकार पुण्डहरी अर्यालको भैरहवामा प्रशंसा भएको छ । सिद्धार्थ साहित्य परिषद्को १८४ औँ नियमित संगम कलेजो फेरेको मान्छे विशेषको रुपमा मनाउँदै वरिष्ठ साहित्यकारहरुले उनको लेखनकला र जीवन जिउने कलाको प्रशंसा गरेका...बाँकी

युगको अभिभारा

चिनको ग्रेटवालको सापेक्ष उभिएको विसङ्गति अब भत्काउनु छ पखालेर युगीन सन्त्रास नारीको कौमारित्वको उपहास गर्ने शासकहरूका विरुद्ध अस्मिताको पाठ पढाउँदै अस्तित्वको गीत गुन्जाएर आमाकै नग्न तस्बिर लिलाममा राख्ने पापराजीहरूलाई बर्लिनका पर्खाल सरि नामेट पार्नु छ...बाँकी

नारायण नेपालका एकै साथ दुई कृति

काठमाडौँ । नारायण नेपालद्वारा रचित ‘अजल गजल’ र ‘मुक्तक मञ्जरी’ नामक दुई पुस्तक बजारमा आएका छन् । शब्दार्थ प्रकाशनले बजारमा ल्याएका दुई पुस्तकमध्ये ‘अजल गजल’ गजल विधाको कृति हो भने ‘मुक्तक मञ्जरी’ मुक्तक विधाको कृति...बाँकी

कुकुरहरू (कविता)

कुकुरहरू योजना किराले खाएर हातखुट्टा छाडेपछि फुटपाथमा सुतेर अघाइ सकेपछि अनिद्राले अँतासिएर कामरेडका सलामीहरू तेर्साउँदै सौगात नेताका महान् प्रमिथस टोपल्दै पल्टाउन थाल्छन् वंशावलीको ठेली र भन्छन् यो तेरो जातकोे, यो मेरो जातको । कुकुरहरू कात्तिक...बाँकी

प्रलेसलाई विप्लव माओवादी निकट सांस्कृतिक मोर्चाको सुझावपत्र

काठमाडौं । नेकपा माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रगतिशील लेखक सङ्घलाई ३१ बुँदे सुझावपत्र बुझाएको छ । महासङ्घले प्रगतिशील लेखक सङ्घ (प्रलेस) सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद तथा प्रभुत्ववादविरोधी स्रष्टाहरूको साझा मोर्चा भएको बताएको छ । ‘प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित...बाँकी

आइसी नम्बर आठ सय दस

म आइसी नम्बर आठ सय दस विदेशी दलाल या भन्न सक्नु हुन्छ कन्ट्रोलित यन्त्र मेरो यहाँ उपस्थितिको अर्थ यही छ कि मैले चार चार वाटको दुइटा स्पिकर बजाउनु छ । म आइसी नम्बर आठ सय...बाँकी

कलासाहित्य डटकम प्रतिष्ठानले पाँचजना श्रष्टालाई सम्मान गर्ने

काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा विगत आठ वर्षदेखि हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका पुरस्कारहरु यसबर्ष अमेरिकी नागरिकसहित पाँचजना श्रष्टालाई प्रदान गर्ने भएको छ । भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]