Dabali News

कविता- ए कवि !

ए कवि ! तिमी आगो उठाउँछौ, पछार्र्छौ खै के भेट्टाउँछौ मन्द मुस्कुराउँछौ । मलाई अचम्म लाग्छ म हेर्दै जान्छु तिमी समुद्रलाई बोक्छौ मरुभूमिमा सिँचाइ गर्छौ कुरीति, अन्ध विश्वासका विरुद्धमा चक्रवात उराल्छौ भ्रष्टको साम्राज्यमा प्रहार गर्छौ...बाँकी

दसैँ

लुट्न कस्सि रहँदा दैत्यका सेना उदण्ड हु्ँदा दैत्य शासक जनतालाई दास ठान्दै जन्मौँको उत्साह निचोर्छन् जनता खुम्चन बाध्य हुन्छन् बुट्यान र पोथ्राहरूमा । इदिअमिनलाई अस्तित्वमा ल्याउन भुलभुलैमा अवसर वादी सुकरातहरू जनतालाई नै भुलाउन माहिर हुन्छन्...बाँकी

रमितेको घोडा

रमितेले रमितामा राखेको छ एउटा आकर्षक घोडा घोडाले बोकेर आफ्नो पिठ्युँमा घुमाउनु परेको छ रमिता हेर्न आउने दर्शकहरू । रमितेलाई रमिता देखाउन भ्याइ नभ्याइ छ एउटालाई घोडामा चडाउँछ असुल्छ रकम अर्कोलाई घोडामा चडाउँछ फेरि पनि...बाँकी

प्रलेसले गर्यो नयाँ नेतृत्व चयन

काठमाडौँ । वामपन्थी लेखकहरूको छाता सङ्गठन प्रगतिशील लेखक सङ्घ (प्रलेस) को दसौँ राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । मातृका पोखरेलको अध्यक्षतामा गठित १३९ सदस्यीय कार्य समितिका वरिष्ठ उपाध्यक्षमा राज बहादुर कुँवर, महिला उपाध्यक्षमा विन्दु...बाँकी

अफिम

महत्त्वपूर्ण बिम्बहरूः किसान– नेता र जिम्मेवार व्यक्तिहरू, खेत– नेपाल, धानमकै– एकता, सहिष्णुता, अफिम– फाटो, द्वेष थाहा भएकै कुरा हो अफिमले कहिल्यै लाभ गर्दैन तर पनि धान जमरा नलाग्दै किन काटिन्छन् मकैका बोट खाली पारिन्छ खेत र...बाँकी

हाम्रो देश नेपाल

हाम्ले आफ्नो देशलाई माया गर्नु पर्छ चारैतिर चेतनाको ज्योति बाँढ्नु पर्छ । अल्छी बनी बस्यौँ भने यौवन हेर खान्छ नेपालीको पौरख त त्यसै खेर जान्छ ।। दुबई, कतार मलेसिया जाने हैन अब श्रम बेची दुई...बाँकी

अचेल

फुटबल खेलेर तर्साइएको मेरो जिन्दगीको रङ्गशालालाई अचेल विदु्रप बनाइएको छ खेलाडीका बुटका गोटीहरूद्वारा । आइया ! निकालेर ऐजन शब्दहरू निस्प्राण बन्दै छु ठोकिएको छ किला ठ्वाकठ्वाक हिजो भर्खरैको कुरा हो खाली पारिएको थियो कबड हल...बाँकी

कलेजो फेरेको मान्छेको प्रशंसा

‘कलेजो फेरेको मान्छे’ का कृतिकार पुण्डहरी अर्यालको भैरहवामा प्रशंसा भएको छ । सिद्धार्थ साहित्य परिषद्को १८४ औँ नियमित संगम कलेजो फेरेको मान्छे विशेषको रुपमा मनाउँदै वरिष्ठ साहित्यकारहरुले उनको लेखनकला र जीवन जिउने कलाको प्रशंसा गरेका...बाँकी

युगको अभिभारा

चिनको ग्रेटवालको सापेक्ष उभिएको विसङ्गति अब भत्काउनु छ पखालेर युगीन सन्त्रास नारीको कौमारित्वको उपहास गर्ने शासकहरूका विरुद्ध अस्मिताको पाठ पढाउँदै अस्तित्वको गीत गुन्जाएर आमाकै नग्न तस्बिर लिलाममा राख्ने पापराजीहरूलाई बर्लिनका पर्खाल सरि नामेट पार्नु छ...बाँकी

नारायण नेपालका एकै साथ दुई कृति

काठमाडौँ । नारायण नेपालद्वारा रचित ‘अजल गजल’ र ‘मुक्तक मञ्जरी’ नामक दुई पुस्तक बजारमा आएका छन् । शब्दार्थ प्रकाशनले बजारमा ल्याएका दुई पुस्तकमध्ये ‘अजल गजल’ गजल विधाको कृति हो भने ‘मुक्तक मञ्जरी’ मुक्तक विधाको कृति...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]