Dabali News

कविताः मदनले बुवालाई हौस्याए, प्रचण्डले मलाई नै उक्साए !

त्रिभुवनले जिबाउलाई फकाए बीपीले हजुरबाउलाई सम्झाए मदनले बुवालाई हौस्याए प्रचण्डले मलाई नै उक्साए ! जिबाउले राणालाई लल्कारे हजुरबाउले पन्चायत नकारे बुवाले राजालाई हक्कारे मैले त बहुदल नै अस्विकारें ! जिबाउको ज्यानै गयो हजुरबाउको सर्बस्व भयो...बाँकी

तम्रा लागि दुश्मनका गोली थाप्ने छाती यही हो तर भुल्यौं है ?

हेर बड्डा, तम्रा लागि दुशमनको गोली थाप्ने छाती यहि हो । तम्रा लागि कति दुश्मनको घाँटी छिनाएका यिनै हातहरु हुन् । अनि तम्रा लागि दुशमनलाई निशाना बनाउन एलएमजीको कुन्जो धानेको काँध पनि यही हो ।...बाँकी

कविताः गोली मेरो छातीमा लागेन र म सहिद बनिन्

आकाश जति बेला सुनसान जस्तै थियो तर गडगहडाड भने बादल बिनाको थियो ! हो त्यही ,समय त्यतिबेला ! असिनाजस्तै गाेली बर्सिदा तिमीसँगै थिएँ मंगलसैनकाे महासंग्राममा लानाकाे महाभारतमा गराजुकाे खाेचमा तर त्याे साैभाग्य मेराे भागमा परेन...बाँकी

कविताः जलजलाकी नानीहरूसँग कलम होइन, बन्दुक छ

जलजलाकी नानीहरूसँग कलम हैन बन्दुक छ सोझा मगर्नीका संघारहरू आँसुका पोखरी भएकाछन् उज्यालो नहुँदै परपर पार्छन् उनीहरूसँग कलम र कापी छैन त्यहाँ विचारहरू ओइलीएर झरिरहेछन् राता गुलाफका सपनाहरू फुलाएर कालो गुलाफ उमारिरहीछे जलजला ! भोक...बाँकी

कविताः युद्धका झिँगाहरू, रगतका आहलमा नाच्छन्

युद्धका झिँगाहरू कुनै मैदान जस्तै हो झिँगाहरू जहाँका पनि उस्तै उस्तै झिँगा हुन्छन् । युद्धका झिँगाहरू त रगतका टाटा वरीपरि घुम्ने हुन् जहाँका झिँगाहरू पनि पानीपुरीमै रमाउँछन् दुर्गन्धीत ठाउँका झिँगा जहाँसुकै उस्तै भन्भनाउँछन् युद्धका झिँगाहरू...बाँकी

राधेश्याम लेकाली अनेसासको अध्यक्षमा विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को १३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । चुनावमा राधेश्याम लेकाली अध्यक्षमा विजयी भएका छन् । अध्यक्ष पदका लागि लेकाली र गोबर्धन पूजावीच प्रतिस्पर्धा भएको थियो ।...बाँकी

बारमा ब्रा-पेन्टीसँग लट्ठियर फेल्फी खिच्‍नेले कालो पेटिकोटलाई अर्धनग्न देखे

हिजो एउटा ठेकेदारको भुस्याहा कुकुरहरुले आमाहरुको कालो पेटिकोटलाई अर्धनग्न देखे र, झम्टे निर्ममतापूर्वक । दुनियाँलाई थाहा छ उनै नजरहरु हुन् कैयौं डान्स बारहरुमा ब्रा र पेन्टीको सुगन्ध र सुन्दरतामा लठ्ठिएर चपक्क टाँसिएर सेल्फी हान्छन् र,...बाँकी

कविताः भोट र मान्छेहरू

विहेको रत्यौलीझैँ बसहरू नाचिरहेछ मेरो कोठा नजिकै मान्छेहरू गुलाम भएर रङ्गिएको छ सांसदलाई जिताउन उनीहरू मेरा भाइलाई थुनेर पोकापन्तरा बोक्दै भोट हाल्न दगुरिरहेछ घातमाथि घात गर्न मेरो भाइ यतिबेला चिसो कोठामा कसैले भेट्नै नपाउँने गरी...बाँकी

गजल

तस्बीर हातमा लिएर रुन्छु । भट्टिमा मदिरा पिएर रुन्छु । लुकिछिपी एकान्तमा बोलाई, गुलाब देको सम्झीएर रुन्छु । बाहिरि चोट नदेखिए पनि, च्यातिएको मुटु सिएर रुन्छु । सबैले पागल प्रेमी भन्लान्, छाती पिटी भक्कानिएर रुन्छु।...बाँकी

कविताः कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा !

ख्यालख्यालैमा हो ख्यालख्यालैमा ! कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा ! निमुखाको झुपडीको मान्छे हुँ म भन्थ्यौ हिजो ! झुपडीमै बास थियो हो नै जस्तो बन्थ्यौ हिजो ! कति प्यारो देख्ने गर्थ्यौं तिम्ले झोला भिरेपछि...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]