Dabali News

जिका भाइरसबाट दुई हजार गर्भवती महिला संक्रमित

काठमाडौं । पछिल्लो पटक चर्चामा आएको जिका भाइरसको संक्रमणबाट दुई हजार महिला प्रभावित भएका छन् । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कोलोम्बियाका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको बताएका...बाँकी

गस्तीमा हिँडेको प्रहरीमाथि गोली प्रहार, एक जवान घाइते

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा स्थित विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा गस्ती हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । शनिबार गस्तीमा हिडेको प्रहरीमाथी भएको गोली प्रहारबाट प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते...बाँकी

चोरी गरेर भोगेका दुई जना खुकुरी र पिलाससहित पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको पावै–९ खोरदामा चोरी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ चोरी गरेर फरार भएका छेस्काम–७ का दिपेन...बाँकी

तीनकुनेमा सवारी दुर्घटना हुँदा एक जना घाइते  

काठमाडौं । सिनामंगलबाट कोटेश्वरतर्फ मोटरसाइकल र धरानबाट काठमाडौँ आइरहेको बस एक आपसमा ठोकिएर भएको दुर्घटनामा एक जना घाइते भएका छन् । बा ५ख ८५१२ नम्बरको मोटरसाइकललाई ना ५ ख ४७८४ नम्बरको रात्रि बसले ठक्कर दिएपछि...बाँकी

आयरल्याण्डलाई हराउँदै नेपाल दाेस्राे चरणमा प्रवेश

काठमाडौ । बंगलादेशमा जारी यु-१९ विश्वकपमा अायरल्याण्डलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । शनिबार भएकाे खेलमा नेपालले आयरल्याण्डलाई ८ विकेटले हराएकाे थियाे । आयरल्याण्डले १३२ रनको चुनाैतिलाई २५ ओभर ३ बलमै पुरा गरेकाे थियाे...बाँकी

नेपाललाई अायरल्याण्डकाे १३२ रनकाे चुनाैति

काठमाडाैँ । बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यानडले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाई  १३१ रन जोडेको हो । नेपालका लागि...बाँकी

संजीव लामिछानेले पाँच विकेट लिएसँगै आयरल्याण्डको आठौं विकेट गुम्यो

काठमाडाैँ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा संजीव लामिछानेले पाँच विकेट लिएसँगै अायरल्याण्डले ८ विकेट गुमाएकाे छ । नेपालविरुद्धको खेलमा टस जितेको आयरल्याण्डमाथि नेपाली खेलाडीले दवाव बनाईराखेका छन् । आयरल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ...बाँकी

अचारको बोतलले हानेर श्रीमानको हत्या

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा श्रीमतीले अचारको बोतलले हानेर श्रीमानको हत्या गरेकी छन । घरायसी झगडाका क्रममा शुक्रबार ४५ वर्षीया सूर्यमाया श्रेष्ठले अचारको बोतलले हान्दा ५० वर्षीय श्रीमान् राजु श्रेष्ठको ज्यान गएको हो । अचार बोतलबाट...बाँकी

प्रचण्डले बनाए आफ्नै मोबाइल ऐप

काठमाडौ । एमाओवादी अध्यक्ष प्रचण्डको मोबाइल एप्स सुरु भएको छ । प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बिहीबार प्रेस वक्तव्य जारी गरेर बिहीबारदेखि प्रचण्डको मोबाइल एप्स सुरु भएको जानकारी गराएका छन् । प्रचण्डलाई जनता र कार्यकर्तासँग...बाँकी

पति–पत्नीले झगडा गरे १५ जरिवाना

काठमाडौ ।  पतिपत्नीबीच बादविवाद भइरहन्छ। घरायसी विषयमा प्राय ठाकठुक पर्छ। त्यसो हुँदा छिमेकीलाई डिस्टर्व त हुँदैन? त्यस्तो हो भने ओखलढुंगाको मोली–८, नेपानेको आमा समूहले भने जरिवाना गर्न थालेको छ। आपसी झगडाले छिमेकीलाई असर ग¥यो भने...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]