Dabali News

नेपाललाई अायरल्याण्डकाे १३२ रनकाे चुनाैति

काठमाडाैँ । बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यानडले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाई  १३१ रन जोडेको हो । नेपालका लागि...बाँकी

संजीव लामिछानेले पाँच विकेट लिएसँगै आयरल्याण्डको आठौं विकेट गुम्यो

काठमाडाैँ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा संजीव लामिछानेले पाँच विकेट लिएसँगै अायरल्याण्डले ८ विकेट गुमाएकाे छ । नेपालविरुद्धको खेलमा टस जितेको आयरल्याण्डमाथि नेपाली खेलाडीले दवाव बनाईराखेका छन् । आयरल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ...बाँकी

अचारको बोतलले हानेर श्रीमानको हत्या

काठमाडौं । काठमाडौंको घट्टेकुलोमा श्रीमतीले अचारको बोतलले हानेर श्रीमानको हत्या गरेकी छन । घरायसी झगडाका क्रममा शुक्रबार ४५ वर्षीया सूर्यमाया श्रेष्ठले अचारको बोतलले हान्दा ५० वर्षीय श्रीमान् राजु श्रेष्ठको ज्यान गएको हो । अचार बोतलबाट...बाँकी

प्रचण्डले बनाए आफ्नै मोबाइल ऐप

काठमाडौ । एमाओवादी अध्यक्ष प्रचण्डको मोबाइल एप्स सुरु भएको छ । प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बिहीबार प्रेस वक्तव्य जारी गरेर बिहीबारदेखि प्रचण्डको मोबाइल एप्स सुरु भएको जानकारी गराएका छन् । प्रचण्डलाई जनता र कार्यकर्तासँग...बाँकी

पति–पत्नीले झगडा गरे १५ जरिवाना

काठमाडौ ।  पतिपत्नीबीच बादविवाद भइरहन्छ। घरायसी विषयमा प्राय ठाकठुक पर्छ। त्यसो हुँदा छिमेकीलाई डिस्टर्व त हुँदैन? त्यस्तो हो भने ओखलढुंगाको मोली–८, नेपानेको आमा समूहले भने जरिवाना गर्न थालेको छ। आपसी झगडाले छिमेकीलाई असर ग¥यो भने...बाँकी

जीप दुर्घटनामा परि पाल्पामा एक जनाको मृत्यु

पाल्पाको जल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जल्पा–८ मा गएराति जीप दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन् । तानसेनबाट बहादुरपुरका लागि छुटेको लु १ ज २०६३ नम्बरको जीप दुर्घटना...बाँकी

बार्सिलोना कोपा डेल रे को सेमिफाईनलमा प्रवेश

काठमाडौं । साबिक बिजेता बार्सिलोना स्पेनको घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे को सेमिफाइनलमा प्रबेश गरेको छ । क्वाटर फाइनलमा एथलेटिको बिल्बाओ बिरुद्ध समग्रमा ५–२ गोल अन्तरको जित निकाल्दै बार्सिलोना सेमिफाईन प्रबेश गरेको हो ।...बाँकी

न्यूजिल्याण्डलाई नेपालकाे २३९ रनको चुनाैती 

काठमाडौं । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले न्यूजिल्याण्डलाई २३९ रनको चुनाैती दिएको छ । बंगलादेशको फतुल्लाहमा न्यूजिल्याण्डले टस जितेर क्षेत्ररक्षण रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २३८ रनको योगफल...बाँकी

अज्ञात रोगका कारण एकै टोलका २६ को मृत्यु

पर्सा।   तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन्।   जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र...बाँकी

अर्बौ रकम दुरुपयोग गर्ने आईएनजीओलाई कारबाही नगर्न ‘एमालेको दबाब’

काठमाडौ।  भूकम्पपीडितको नाममा अर्बौ रकम उठाएर दुरुपयोग गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलेको छ। एमालेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत नै आईएनजीओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]