Dabali News

प्रकाश-चन्द्रकाे रिहाईकाे माग गर्दै टिकापुरका विद्यार्थी सडकमा

धनगढी । अख्तियारका निलम्वित प्रमुख लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे लगाएकाे अभियाेगमा प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढाकाे रिहाइकाे माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । नेकपा (माअाेवादी)निकट अखिल क्रान्तिकारी टीकापुरकाे अायाेजनामा अाइतबार विहान विद्यार्थीहरु...बाँकी

विद्राेही सेनाकाे नेतृत्वमा सैनिक ब्यारेक बाहिर,सम्झाैता भएकाे राष्ट्रपतिकाे दाबी 

काठमाडाैँ । आइभोरी कोष्टका राष्ट्रपति र विद्राेहमाे उत्रेका सैनिकबीच सम्झाैता भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति एलासेन ओट्टारा र आन्दोलनमा उत्रिएका सैनिकबीच पुनः ब्यारेकमा फर्किने सम्झौता भएको हाे । काम गर्ने वातावरण नभएकाे र...बाँकी

उन्नती माईक्रो फाईनान्सको ४ः१ हकप्रद शेयर पारित

बुटवल । रुपन्देहीको पडषरी गाविसमा प्रधान कार्यालय भएको उन्नती माईक्रो फाईनान्स लिमिटेडले बजारमा पुँजीको बढ्दो आवश्यकताको महसुस गर्दै ४ः१ अर्थात चार बराबर एक हकप्रद शेयर जारी गर्ने भएको छ । फाईनान्सको शुक्रबार भैरहवामा बसेको दोश्रो...बाँकी

डोल्पामा मोबाइल तालिम

दुनै । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित सामुदायीक विकास कार्यक्रम सिडिपी अन्तरगत व्यवसायीक सिप विकास सम्बन्धी ४५ दिने आधारभुत मोवाइल मर्मत तालिम आज सम्पन्न भएको छ । सामुदायीक विकास कार्यक्रम सिडिपि आरआरएन डोल्पा,...बाँकी

जिएमअारविरुद्ध विप्लव-वैद्य र माेहनविक्रम एकैसाथ खनिए

सुर्खेत । माथिल्लो कर्णाली जलविद्युत आयोजना देशको हितविपरीत भएको भन्दै तीन पार्टीले खारेजीकाे माग गर्दै सडक संघर्षमा उत्रेका छन् ।  नेकपा (माअाेवादी), नेकपा (क्रान्तिकारी माअाेवादी) र नेकपा (मसाल)ले संयुक्त रुपमा माथिल्लाे कर्णाली जलविद्युत अायाेजना खारेजीकाे...बाँकी

इराकी युद्धका सैनिकले अमेरिकामा गोली चलाउँदा पाँचकाे मृत्यु, ८ घाइते  

काठमाडौँ । इराक युद्धमा सहभागी एक पूर्व अमेरिकी सेनाका जवानले गाेली चलाउदा पाँच जनाकाे मृत्यु भएकाे छ । अमेरिकाकाे फ्लोरिडा राज्यमा २६ बर्षीय पूर्व सैनिक एस्तेवान सान्टियागोले चलाएकाे गाेली लागि अन्य ८ जना घाइते भएका...बाँकी

मुसहर बालबालिकालाई विवेकशीलकाे न्यानाे कपडा 

नवलपरासी । जिल्लाकाे गुठी परसौनी-३ कठहवा कंगली खोलाको किनारमा बस्दै आएका मुसहर जातका ४२ घरधुरी परिवारका बालबालिकाहरूलाई विवेकशील नेपाली दल नवलपरासीले न्यानाे कपडा वितरण गरेकाे छ । मुसहर समुदायका बालबालिकाहरू चिसो मौसममा न्यानो कपडा नहुँदा...बाँकी

३३ किलो सुन बाेक्ने शाहीको सनसनी खुलासाः पूर्वगृहमन्त्री गाैतमदेखि अर्थमन्त्री महरासम्मको पोल खोलिन सक्ने !

काठमाडाैँ । केही दिनअघि त्रिभुवन विमानस्थलबाट ३३ किलाे सुन ल्याउदै गरेको अवस्थामा पक्राउ परेका गाेपालबहादुर शाहीले अाफूले एक वर्षमा तीन यस किलो सुन ल्याएको बताएका छन् । प्रहरी हिरासतमा रहेका शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी...बाँकी

अकोराबमा एमाले-काँग्रेसकाे वर्चस्व 

काठमाडाैँ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को छैटाैँ अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेकाे छ । नयाँ कार्यसमितिमा नेकपा एमाले र नेपाली काँग्रेसकाे वर्चस्व कायम भएकाे छ । अध्यक्षमा एमाले निकट सुवास खतिवडा निर्वाचित भएका...बाँकी

नाै जना सवार जिप दुर्घटना हुँदा दुईको मृत्यु, चालक बाहेक सबै गम्भीर घाइते

उदयपुर । जिल्लाकाे सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस-३ मा भएकाे बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार नौ जना सवार स १ ज ४०९ नंको उक्त...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]