Dabali News

प्रयोगकर्ताले शुरु गरे ‘एनसेल बहिष्कार अभियान’

काठमाडौं । आकर्षक विज्ञापन गरेर नेपाली प्रयोगकर्तालाई ठक्दै आएको नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले कर नबुझाएको भन्दै युवाहरुले ‘एनसेल बहिस्कार’ अभियान चलाएका छन् । टेलियासँग रहेको ८० प्रतिशत सेयर एक्जिएटाले किनेसँगै स्वामित्व खरिद बिक्रि...बाँकी

मनपरी गर्ने शैक्षिक संस्थाविरुद्ध विद्यार्थी संगठन आक्रामक, बुधबारबाट अनुगमन सुरु

काठमडौँ । मनपरी शूल्क असुल्ने शैक्षिक संस्थाविरुद्ध विद्यार्थी संगठनहरु आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् । मंगलबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले मनपरी शूल्क असुल्ने विद्यालयको १३ ओटा समिति बनाइ अनुगमन गर्ने निर्णय गरेको छ...बाँकी

के गर्दैछन् देशभरका पत्रकार चितवनमा ?

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’नारा दिइएको छ । यही अवसरमा नेपाल पत्रकार महासंघको साधारणसभा चितवनमा आयोजना गरिएको छ । चितवनको...बाँकी

एमाले नेता ओलीको दुर्घटनामा परी निधन

नेपालगन्ज । एमाले नेता भेदलाल ओलीको सवारी दुर्घटनामा परी निधन भएको छ। बाँके, खासकुश्मा–२ कुसुम निवासी उनी पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार बेलुका करिव ८ बजे मोटरसाइकल दुर्घटनामा परेका हुन्। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार...बाँकी

सवारी चालक लाइसेन्सको शुल्क र अवधि दोब्बर बनाउने तयारी

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र अर्थात लाईसेन्सको राजस्व शुल्क दोब्बर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले मोटरसाइकल, स्कुटर, मोपेडको लागि लाग्ने ७ सय रूपैयाँलाई बढाएर १ हजार ५ सय रुपैयाँ बनाउने...बाँकी

अखिल क्रान्तिकारीद्वारा भोलि काठमाडौंका शिक्षण बन्दको आह्वान

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भोलि बैशाख २१ मंगलबार काठमाडौं जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्दको आह्वान गरेको छ । शिक्षा क्षेत्रमा बढ्दै गइरहेको विकृति तथा दलालीकरण रोक्न...बाँकी

विशेष अदालतको आदेशलाई सर्वोच्चद्धारा खारेज, कनकमणि भए रिहा

काठमाडौँ  । यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । अकूत सम्पत्ति जोडेको...बाँकी

विप्लव माओवादीले केयुकेएल घेर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट जनागनातंत्रिक सम्पर्क मञ्चले काठमाडौं उपत्यका साथै देशभर स्वच्छ खानेपानीको हाहाकार हुदै गएको तर सरकार त्यसप्रति मुकदर्शक बनेर बसेको भन्दै मंगलबार उपत्यका खानेपानी लिमिटेडको कार्यालय घेराउ गर्ने...बाँकी

भूकम्पले गर्दा मकवानपुरमा लालीगुराँस फुलेन

हेटौडा । गत वर्ष गएको शक्तिशाली भूकम्पका कारण यो वर्ष मकवानपुरमा लालिगुराँस नफुलेको अधिकारीहरुले बताएका छन् । मकवानपुर जिल्लामा मात्र सातभन्दा बढी प्रजातिका लालिगराँस फुल्ने गरेको अधिकारीहरुको भनाई छ । तर यो वर्ष सबै प्रजातिका गरी...बाँकी

पत्रकार बन्न उमावि तहलाई अनिवार्य बनाइँदै

चितवन । नेपाल पत्रकार महासंघले अब पत्रकार बन्न अनिवार्य रुपमा उच्च माध्यममिक विद्यालय तह उत्तीर्ण हुनुपर्ने प्रावधान ल्याउन लागिएको समाचार छ । नेपाल पत्रकार महासंघको चितवन सौराहमा हुन गइरहेको पार्षद (सभासद)हरुको मंगलबार हुने २५औ  साधारण...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]