Dabali News

फोनिजको १७ बुँदे घोषणापत्र जारी

काठमाडौं । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को सङ्घीय समितिको तेश्रो पूर्ण बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भिमाद नगरपालिका-५ मिर्छुलुङमा सम्पन्न बैठकले श्रमजीवी पत्रकार...बाँकी

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना ४ ख ७९२८ नं.को बसले ना ४९ प २२०७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा...बाँकी

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, ठाउँ-ठाउँमा भीडन्त

काठमाडौं । फ्रान्समा ‘ पहेलो भेस्टधारी’ हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध शुरु गरेका छन् । प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा...बाँकी

प्रहरी र तस्करबीच गोली हानाहान, १ जनाको मृत्यु, १ जना घाइते

भैरहवा । रुपन्देहीको शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरीले...बाँकी

उदीनढुङ्गा जङ्गलमा आमा छोरा मृत फेला

काठमाडौं । सिस्ने गाउँपालिका-६ की ३० वर्षिय रेनुका केसी शाह र उनका २० महिनाक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला छन् । प्रहरीका अनुसार उनीहरु पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कएका...बाँकी

सिरहाको गोलबजारमा १ किलो सुनसहित ६ जना पक्राउ

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-९ स्थित घुर्मीपुलबाट १ किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार ६ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नं.७ बाट खटिएको...बाँकी

कक्षा १० पढ्ने छात्रालाई प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार, पुगे प्रहरी खोरमा

परासी । गैंडाकोटस्थित एक शिक्षकले आफूले पढाउउने छात्रालाई यौन दुव्र्यवहार गरेका छन् । नवलपरासीको गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार छात्रालाई दुव्र्यवहार गरेका हुन् । गलत नियतका साथ कक्षा १०...बाँकी

राष्ट्रपति चुनावा ट्रम्पसँग तुलसी भिड्ने, हिन्दू सांसदको पहिलो पटक उम्दवारी

काठमाडौं । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् । अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले...बाँकी

काठमाडौँबाट ४१ यात्रु बोकेर बर्दिया जाँदै गरेको बस दुर्घटना, यस्तो छ अवस्था

काठमाडौँ । बर्दिया जाँदै गरेको यात्रुबाहक बस आइतबार विहानै धादिङमा दुर्घटना भएको छ । काठमाडौँबाट बर्दियाको लागि छुटेको बा २ ख ४६८३ नम्बरको बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै दुर्घटना भएको हो । धादिङ...बाँकी

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी उपाधि

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको र्दज्यानी चिन्ह प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच र्दज्यानी चिन्ह प्रदान गरे । भारतीय सेना प्रमुख...बाँकी
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]