Dabali News

पथलैया–निजगढ सडकखण्डमा दुर्घटना, २ प्रहरीको मृत्यु

बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गकोे बारास्थित पथलैया–निजगढ खण्डमा मोटरसाइकल र कार ठोकिंदा शुक्रबार बिहान दुई प्रहरीको ज्यान गएको छ । सोही सडक खण्डअन्तर्गत गढीमाई १६ पिलुवा चोकमा ना २ प ९६५७ नम्बरको मोटरसाइकल र को...बाँकी

जनताको संघर्ष सत्ता र सरकारभन्दा बलवान हुन्छः विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव विप्लवले जनताका पक्षमा चल्ने संघर्ष जस्तोसुकै सत्ता र सरकारभन्दा बलवान हुने बताएका छन् । पार्टीको आह्वानमा बिहीबार गरेको नेपाल बन्दमा ओली सरकारले व्यापक दमन गरेको निष्कर्ष समेत निकालिएको छ ।...बाँकी

यस वर्षको सुभास दर्नाल पुरस्कार रक्षारामलाई

काठमाडौं । यो वर्षको ‘सामाजिक न्यायका लागि सुभास दर्नाल पुरस्कार’ कपिलवस्तु बाँसखोर–६ का रक्षाराम चमारलाई प्रदान गरिने भएको छ । सामाजिक न्याय र दलित सशक्तीकरणका लागि संघर्षरत् व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कार सामाजिक...बाँकी

शल्यक्रिया गर्न लाग्दा सुत्केरीको मृत्यु

उदयपुर । जिल्ला अस्पताल उदयपुरमा बिहीबार बेलुकी शल्यक्रिया गर्न लागिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित सोनापुर निवासी २९ वर्षीया जानुका विक रहेको जिल्ला अस्पताल उदयपुरले जनाएको...बाँकी

साउनबाट नौ मिनी क्यासिनो बन्द हुँदै

काठमाडौं । नेपालको सीमा क्षेत्रमा सञ्चालित नौवटा मिनी क्यासिनो बन्द हुने भएका छन् । आगामी आ.व.२०७३-०७४ को बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण साउन १ गतेबाट बन्द हुने भएका हुन् । सरकारले गत जेठ १५ गते...बाँकी

बंगलादेशमा फेरि हिन्दू पुजारीको नृशंस हत्या

ढाका । बंगलादेशमा फेरि एक हिन्दू पूजारीको नृशंस हत्या गरिएको छ । शुक्रबार बंगलादेशमा हिन्दू मठ मन्दिरमा पाठपूजाको काम गर्ने पुजारीको हत्या भएको हो । अज्ञात व्यक्तिको एक समूहले ६२ वर्षीय पुजारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान...बाँकी

छुरा प्रहरबाट २१ वर्षीया बिमला कोठाभित्रै घाइते

झापा । झापाको शान्तिनगरमा बिहीबार अज्ञात समूहले गरेको छुरा प्रहारबाट  एक युवती सख्त घाइते भएकी छन् । शान्तिनगर–४ बस्ने २१ बर्षीया बिमला तामाङ आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा अपरिचित ठिटाहरुको समूहल छुरा प्रहार गरेको प्रहरीले...बाँकी

गोरु काटेर खाएको निहुँमा पाँच दलित पक्राउ

चितवन । गोरु काटेर खाएको निहुँमा चितवनको माडीबाट पाँच दलितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र ३ पुरुष छन् । बिहीबार साँझ पक्राउ परेका पाँचै जनामाथि  राष्ट्रिय जनावर गाई प्रजातिको गोरु काटेको...बाँकी

पचपन्न सय युवालाई दक्षिण कोरिया लैजाँदै

काठमाडौं । दक्षिण कोरियाले इपीएसअन्तर्गत सन् २०१६ को जनवरी यता मात्र ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारलाई ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ । वैदेशिक रोजगार विभागका इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया जान योग्य रोस्टर...बाँकी

दोरम्बा हत्याकाण्डका हत्यारा भन्दै ज्ञानेन्द्र र कमल थापासहित १२ जनाविरुद्ध उजुरी दर्ता

काठमाडौं । तत्कालीन जनयुद्धका बेला रामेछापको दोरम्बामा सरकारले गरेको माओवादी नेता तथा कार्यकर्ताको सामूहिक हत्याकाण्डका हत्यारा भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह तथा गृहमन्त्री कमल थापासहित १२ जनामाथि कारवाहीको लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगको मुख्यालय बबरमहलमा...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com