Dabali News

चीन र भारतबीच तनावः दुई बंकर ध्वस्त भएपछि भारतीय सेना भाग्यो

काठमाडौं । चीन र भारत सीमा क्षेत्रमा लडाइँ भएको छ । चिनियाँ सेनाले सीमा क्षेत्रमा भारतीय सेनाका दुई बंकर ध्वस्त पारेको छ । भारतीय संचारमाध्यमका अनुसरा सिक्किम सीमा क्षेत्रमा बनाएका रहेका भारतीय सेनाका बंकरहरु चिनियाँ...बाँकी

अखिल क्रान्तिकारीद्वारा उपत्यकाका निजी विद्यालय बन्द

काठमाडौँ । अखिल क्रान्तिकारीले उपत्यका निजी शैक्षिक संस्था बन्द गरेको छ । मनपरी रुपमा बढाएको शुल्क फिर्ता लिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीले मंगलबार एक दिने शैक्षिक हड्ताल गरेको हो । विद्यार्थी संगठनहरुसँग निजी...बाँकी

बेवारिसे बम विस्फोट हुँदा नेकपाका नेताको मृत्यु 

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य चन्द्रबहादुर सिंह ‘सनराईज’ को बेवारिस बम विस्फोट हुँदा मृत्यु भएको छ  । सेती ब्युरो कमाण्ड इन्चार्ज ओमप्रकाश पुनका अनुसार धनगढीकाे जिएच एण्ड सन्स हाेटेल अगाडी शंकास्पद बस्तुबाट...बाँकी

कतारमाथि अमेरिकाको अर्को षड्यन्त्रः फिफा अधिकारीलाई छोरीमार्फत घुस दिएको आरोप

काठमाडौं । खाडी देशहरुलाई नाकाबन्दी गर्न लगाएको अमेरिकाले कतारमाथि फेरि अर्को गम्भीर षड्यन्त्रको खेल खेलेको छ । विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन कतारले आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । विश्वकप...बाँकी

भोलि विहानैदेखि भारी वर्षा, बाढी-पहिरो अाउन सक्ने

काठमाडौं । भोलि दोस्रो चरणको निर्वाचन हुँदैछ । भोलि नै भिषण वर्षा हुने अनुमान मौसमविद्‍हरुले गरेका छन् । नेपालका मात्र होइन भारतीय मौसम विद्हरुले पनि भोलि (बुधबार) विहानैदेखि देशभर वर्षा हुने बताएका छन्  । यो...बाँकी

नेपालीभाषीमाथि दमन नगर्न भारतीय शासकलाई नेकपाको चेतावनी (फोटो/विज्ञप्ति)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले दार्जिलिङका जनतामाथि पश्चिम बंगाल सरकारले गरेको सैन्य दमन रोक्न र उनीहरुको माग पूरा गर्न माग गर्दै नेपालका लागि भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । साथै विरोध प्रदर्शन गर्दै त्यहाँका नेपालीभाषीमाथिको...बाँकी

डुंगा दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौैं । कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुब्दा २८ जना हराइरहेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा...बाँकी

चुनावको मुखमा एकल महिलामाथि एसिड 

महोत्तरी । चुनावको मुखमा महोत्तरीमा एक महिलामाथि एसिड छ्‍यापेर हत्या भएको छ । गौशाला नगरपालिका–१ रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको अाइतबार राति एसिड छ्‍यापेर हत्या भएको हो । घरमा एक्लै बस्दै आएकी  मंसरियादेवी आइतबार...बाँकी

मौन अवधि सुरुसँगै मतदान केन्द्रमा शक्तिशाली बम विस्फोट 

गुल्मी । जिल्ला दुई मतदान केन्द्रमा बम विस्फोट भएका छन् । अाइतबार राति १२ बजेपछि मौन अवधि सुरुसँगै गुल्मीको मदाने गाउँपालिकाकाे ७ नम्बर वडाकाे दिपक मावि मतदान केन्द्र र ६ नम्बर वडाकाे मतदान केन्द्रमा मध्यरात...बाँकी

‘खुशी फिर्ता’को लागि मुस्लिम धर्मावलम्बीहरु ईद-उल-फित्र मनाउँदै

काठमाडौं । ईस्लाम धर्मावलम्बीहरुको खुशीयाली फिर्ता अर्थात ईद–उल–फित्र आज मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com