Dabali News

जाडो र महिनावारी हुँदा महिलाहरुले यौनाङ्गकाे रक्षा यसरी गर्नुपर्छ

काठमाडाैँ । पुरुषको तुलनामा महिलाहरुमा संक्रमणको सम्भावना बढि हुन्छ । महिलाहरुको प्रजनन् अङ्गमा विशेषत योनीद्वार र पिसाबद्वार नजिकै हुने भएकाले महिलाका गुप्ताङ्गमा विभिन्न संक्रमण बढी हुने सम्भावना हुन्छ । त्यसमा पनि अझ जाडो याम र...बाँकी

पतिको सम्झनामा क्याम्पसलाई रु एक करोड सहयोग

मुस्ताङ । यहाँको एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गरेकी छन् । सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग...बाँकी

खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड 

रोल्पा । सबै बालबालिलाई खोप लगाउने उदेश्यले रोल्पामा दादुरा तथा रुबेला विरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड पठाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. उमाशङ्कर प्रसाद चौधरीका अनुसार जिल्लाका १९ हजार ९...बाँकी

जिका भाइरसबाट दुई हजार गर्भवती महिला संक्रमित

काठमाडौं । पछिल्लो पटक चर्चामा आएको जिका भाइरसको संक्रमणबाट दुई हजार महिला प्रभावित भएका छन् । कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले कोलोम्बियाका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको बताएका...बाँकी

कक्षा ३ मा दुई मात्र विद्यार्थी 

बागलुङ । जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयको कक्षा ३ मा मात्र दुई विद्यार्थी छन् । प्राथमिक तहमा ओरालो लागेको विद्यार्थी सङ्ख्या घटेर अहिले १८ मा सीमित छ । तीन वर्षअघि प्रावि तहमा १०५ विद्यार्थी...बाँकी

पर्वतमा निरक्षरको सङ्ख्या चार हजार मात्रै

पर्वत । पर्वत जिल्लामा निरक्षरको सङ्ख्या चार हजार मात्रै रहेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले सङ्कलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका गरी चार हजार १६४ जना मात्रै निरक्षर रहेको पाइएको छ...बाँकी

कसरी खस्छ आङ ?

समाजमा यहि कुराको ज्ञान र रोकथामका सीपको अभावका कारण महिलाहरुको आङ खसेको हो । महिलाहरुको प्रजनन् अङ्गहरूको बनावट जटिल किसिमको हुन्छ र त्यत्तिकै संवेदनशील र कमजोर पनि हुन्छन् । सुत्केरी भएको समयमा त झन यी...बाँकी

विवादका कारण प्रतिनिधि छनौट रोकियो

काठमाडौ । नेकपा एमाले निकट अनेरास्ववियुको २२ औ राष्ट्रि महाधिवशेनका लागि केही जिल्लामा प्रतिनिधी छनौट गर्ने बिषयमा विवाद देखिएको छ । दुवै पक्षले आफ्नालाई  प्रतिनिधी बनाउन खोज्दा बिवाद देखिएको हो । विवाद कारण ती जिल्लाहरुको...बाँकी

दिनभरी कम्प्युटर चलाउनेले यस्तो योगा गर्नुहोस

कसरी कम्प्युटर योगा गर्ने ? तपाईं दिनभरी कम्प्युटरमा काम गर्दागर्दै थाक्नु भएको छ ? दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि देखिन थालएका होलान् । तर चिन्ता लिनु पर्दैन...बाँकी

मेडिकल शिक्षामा बेथितिः विवादित विधेयक पास गराउन चलखेल

काठमाडौ   विवदित मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको रुप दिने गरी व्यवस्थापिका संसदमा प्रस्तुत विधेयकलाई संसदले लगानीकर्ता सांसदहरुकै बाहुल्य रहेको समितिमा पठाउने निर्णय गरेको छ। मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा सहकारीले स्थापना गरेको प्रस्तावित...बाँकी

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]